काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन १ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ५२२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५१३० मा कारोबार भएको थियो ।
६ बैशाख २०८३, आईतबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार