काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन बिहीबार देशभर धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मी पूजा मनाइएको छ।
बहिान कुकुर पूजा गरेर कुकुर तिहार मनाए पनि साँझ धुमधामका साथ लक्ष्मी पूजा गरिएको छ। दीपावलीका रुपमा पनि चिनिने यस दिन झिलिमिली बत्ती बालेर घर उज्यालो बनाउने गरिन्छ। उज्याले घरमा देवी लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ।
तिहारलाई फूलसँगै बत्तीको पर्वका रुपमा पनि लिइन्छ। दीपावलीको साँझ काठमाडौँ उपत्यका बत्तीहरुको उज्यालोले धपक्कै बलेको छ।
(तस्वीरहरु):-
१५ कार्तिक २०८१, बिहिबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार