काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्सले पावर प्लेमा एक विकेट गुमाउँदै ४६ रन जोडेको छ।
विराटनगरका ओपनर लोकेश बम १३ बलमा २६ रन बनाएर आउट भएका छन्। उनले आफ्नो इनिङ्समा तीन चौका र एक छक्का प्रहार गरे। उनलाई चितवन राइनोजका रञ्जीत कुमारले आउट गरेका हुन्।
यसअघि ब्याटिङ गरेको चितवन राइनोजले आफ्नो इनिङ्सको पावर प्लेमा कुनै विकेट नगुमाई ५० रन जोडेको थियो।
११ कार्तिक २०८३, मङ्गलबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार